Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आम्दानी बढाउन सजिवन

Published on 9:05:00 PM //

मुसिकोट गाविसको मुसिकोट माध्यमिक विद्यालयको आम्दानीको स्रोत वृद्धि गर्न सजिवनका बिरुवा रोपिएको छ ।

विद्यालयको खाली रहेको ५ रोपनी जग्गामा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय बासिन्दाको प्रयासमा झन्डै ४ हजार सजिवनसहित ६ हजार बिरुवा रोपिएको हो । सजिवनको तेल इन्धनका रूपमा प्रयोग हुने र छोटो समयमै यसले फल दिने भएकाले आम्दानी बढाउन यसका बिरुवा रोपिएको प्रधानाध्यापक श्यामबहादुर थापाले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग