Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

Published on 2:51:00 AM //

आदर्णीय पाठक मित्रहरु माइसन्सारमा मेरो नाम र ब्लग लिन्क प्रयोग गरी मेरो ब्यक्तिगत प्रतिस्ठामा आँच आउने गरी कुनै दोस्रो ब्यक्तीबाट कमेन्ट गर्ने जस्तो एकदम घटिया र निन्दनिय कार्य भएको पाइएको छ । त्यहा एकदमै अस्लील, अमर्यादित तथा अती निच शब्दहरु प्रयोग गरी मेरो बदनाम गर्न खोजिएको छ । त्यहाँ प्रयोग गरिएका शब्दहरु मेरा आफ्नो नभएको प्रस्ट पार्न चाहन्छु । साथै सम्पूर्ण पाठक मित्रहरुलाई भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।

सन्जु काउछा मगर
Puotilan Metrokatu 4 A 00910
Helsinki, Finland.

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग