Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विज्ञान सामाग्री चोरिए

Published on 11:44:00 AM //

अज्ञात समुहले सत्यवती उच्च माध्यामिक विद्यालयको विज्ञान प्रयोगशाला तोडफोड गर्दै महत्वपूर्ण सामाग्री लगेका छन् ।
जोहाङ प्रहरी चौकीका अनुसार विद्यालयमा छुट्टै रहेको प्रयोगशालाको कोठा तोडफोड गरी प्रयोगशालामा रहेको टेलिस्कोप सहित विज्ञान सामाग्री चोरी गरेका हुन् । समुहले प्रयोगशालामा रहेका दराज र अन्य सामाग्री तोडफोड गरेका छन् । ५० हजार भन्दा बढीको सामाग्री चोरी भएको विद्यालयले जनाएको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग