Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अब चाँही झगडा नगर्ने रे !

Published on 12:01:00 PM //

हिरा कुँवर


एकिकृत माओवादी  एमालेबीच जिल्लामा एकआपसमा कार्यकर्ता कुटपिटका घटना बन्द गर्न एककार्यक्रम मार्फ ०६६ भदौ १० गते सहमति भएको  
नयाँगाउँ गाविस- निवासी एमाले कार्यकर्ता ५१ वर्षीय स्वागत श्रेष्ठलाई एकीकृत माओवादीका जिल्लासदस्य "सरोजभनिने चन्द्रबहादुर वि.सहित १० जनाको समुहले असार २८ गते अपहरणपछिकुटपिट गरेको घटनाप्रति माओवादीले क्षमा माग्दै फेरि गल्ती नदोहोराउने समेत प्रतिबद्धता गरेको  सदरमुकाममा सम्पन्न कार्यक्रममा बोल्दै एकिकृत माओवादी जिल्ला सह इन्चार्ज जितजंगले भने -"आगामी दिनमा यस्ता गल्ती दोहारिने छैनन्  जिल्लामा दुवै पार्टीको सहमतिका आधारमा अघिबढिनेछन् कार्यक्रममा एमाले सचिव कमल श्रेष्ठले दुवै पक्षले आफ्ना गल्ती स्वीकार गरेकोलेपीडितद्वारा असार ३१ गते जिल्ला अदालत गुल्मीमा दर्ता भएको सार्वजनिक अपराधको मुद्धासमेत फिर्तालिने जनाए 

Tags:

1 comment

  1. यो त राम्रो कुरा भयो है कमसेकम झगडा गर्ने बानि त घटछ कि?

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग