Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एसबीआई गुल्मीमा

Published on 1:26:00 PM //


नेपाल एसबिआई बैंकले सदरमुकाम तम्घासमा शाखा विस्तार गरेको छ ।
यो बैंकको २७ औं शाखा हो । जिल्ला न्यायाधीश माधवप्रसाद पोखरेल र प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले शाखाको शुक्रबार संयुक्त उद्घाटन गरे ।
शाखा प्रबन्धक सुमन सुवेदीका अनुसार सबै शाखाहरू अन्तरबैंकिङ प्रणालीमा आब छन् । यसबाट ग्राहकले एक शाखाबाट अर्कोमा रकम जम्मा गर्न र निकाल्न सजिलै सक्नेछन् ।
त्यस्तै नेपालबाट उपचारका लागि भारत जानेहरूले पनि भारतमै रहेका शाखाबाट रकम निकाल्न सक्नेछन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग