Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा डुबेर बेपत्ता

Published on 3:06:00 PM //

बढीघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन् । 
आ“पचौर गाविस-५ निवासी १८ वषिर्य रमेश खरेल शुक्रवार देखि बेपत्ता भएका हुन । स्थानीय बासिन्दाहरूले खोजी कार्य जारी राखेको भएपनि बडीघाट खोला धेरै ठुलो भएकाले फेला नपरेको आ“पचौर सुचना केन्द्रका अध्यक्ष रूद्रराज खरेलले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग