Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आयो गुल्मेली संपर्क डायरी

Published on 2:02:00 PM //



काठमाडौं तथा देशका बिभिन्न स्थानमा छरिएर रहेका गुल्मेलिहरुको विवरण तथा संपर्क ठेगाना समेटिएको गुल्मेली संपर्क डायरी प्रकाशित भएको छ । बिजया दशमी तथा शुभ दिपावली २०६६को अवसर पारेर गुल्मी काठमाडौं गणतान्त्रिक संपर्क मन्चले उक्त डायरी प्रकाशन गरेको हो । कारीब २०० पृष्‍ठको डायरीमा गुल्मेलिहरुको संपर्क ठेगानाको साथै महत्वपूर्ण टेलिफोन नम्बरहरु तथा गुल्मी जिल्लाका सरकारी कार्यालयहरुको संपर्क नम्बरहरु पनि समेटिएको छ । संपर्क डायरी सबैको लागि उपयोगी हुने प्रकाशन समितिका सम्योजक पोशक ज्ञवालिले गुल्मीदर्शनलाई बताउनु भयो ।



Tags:

2 comments

  1. Thank u for the publication of this news.

    ReplyDelete
  2. गुल्मी दाइरी प्रकाशित गर्नु भएको मा धन्यवाद । यस्त दैरी हरु ले सबै गुल्मेली लाई नजिक भएको आभास दिने कुरामा म विश्वाशत छु ।

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग