Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा पेन्सन-क्याम्प

Published on 10:53:00 PM //

भारतीय सेनाबाट निवृत्त भूपू सैनिकलाई पेन्सन वितरणका लागि गुल्मीको तम्घासमा पेन्सन-क्याम्प स्थापना भएको छ । तम्घास धागीथुमस्थित भारतीय भूपूसैनिक क्याम्पमा गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान र रोल्पासम्मका भूपूसैनिकलाई पेन्सन वितरण गरिनेछ । 
दैनिक ६ सयजनाका दरले यसपटक १० हजार भूपूसैनिकलाई पेन्सन वितरण गरिने क्याम्पका सुपरभाइजर लोकबहादुर कुँवरले बताए ।



 पैसा बुझेपछि गन्दै पूर्व भारतीय सैनिक । 
(तस्‍बिर: घनश्याम गौतम)

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग