Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेवा समाजमा श्रेष्ठ

Published on 2:11:00 PM //

रेसुंगा सामुदायिक सेवा समाजको दोस्रो अधिवेशनले हरिकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समिति उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी, सचिव हरिप्रसाद पोखरेल, कोषाध्यक्ष भरत भलामी र सदस्य सचिवमा प्रहरी निरीक्षक राजेशकुमार अधिकारी रहेका छन् । सदस्यमा सुशीला मरासिनी, रेनु श्रेष्ठ, ताराप्रसाद भुसाल, मधु आचार्य, छविलाल विश्वकर्मा, बालकृष्ण बराल, कृष्ण नेपाली, जंगबहादुर कुँवर रहेका छन् । समितिमा अध्यक्षसहित ४ जना पत्रकार छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग