Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अज्ञात समूहद्वारा विद्यालयमा तोडफोड

Published on 1:57:00 PM //

गुल्मी जिल्लाको इश्मादोहोली गाविसमा रहेको देउराली निम्न माध्यामिक विद्यालयमा सोमबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।
उक्त समूहले विद्यालयको कार्यालयमा रहेको कक्षाकोठा तोडफोड गर्नुका साथै महत्वपूर्ण कागजातहरु समेत लिएर गएको छ ।
तोडफोडबाट ६० हजार बराबरको क्षति भएको र कागजपत्र हराएको शिक्षक रामकुमार कार्कीले जानकारी दिए । प्रहरीले तोडफोड गर्नेहरुको खोजी भइरहेको जनाएको छ ।
Source: Kantipur

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग