Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलितहरुद्वारा जिल्ला परिषद बहिष्कार

Published on 4:36:00 AM //

गुल्मी जिल्लाको तेश्रो जिल्ला परिषद् उद्घाटनका लागि गुल्मी पुगेका स्थानीय विकासमन्त्रीलाई कालो झण्डा देखाउँदै गुल्मी जिल्लाका दलितहरुले जिल्ला परिषद्को बैठक वहिष्कार गरेका छन् ।

उनीहरुले जिल्ला विकासले दलित समुदायको उत्थानका लागि रकम विनियोजन नगरेको भन्दै बैठक बहिष्कार गरेको बताइएको छ । तम्घासको बालमन्दिरमा आयोजित जिल्ला परिषद बैठकको स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले उद्घाटन गर्नुभएको छ । स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेलले आर्थिक वर्ष ०६७/०६८ को लागि एक अरव ९० करोड, ३२ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग