Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

Published on 2:03:00 PM //

गुल्मीको सदरमुकाम तमघासमा रहेको अर्जुन बोर्डिङ्ग हाई स्कुलवाट एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमकावीच वधाई तथा शुभकामना दिईएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाल जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत थानेश्वर घिमिरे अभिभावकको तर्फवाट शेषकान्त गौतम शालिक पन्थी लगायतले मन्तव्य व्यक्त गर्दै उच्च शैक्षिक प्रगतिको कामना गर्नुभएको थियो । शिक्षक अमृत शर्माको स्वागत मन्तव्यसंगै शुरु भएको उक्त भकामना तथा वधाई कार्यक्रम पि्रन्सीपल दानवहादुर केसीको सभापतित्व तथा ए के प्रधानको

सन्चालनमा सम्पन्न भएको थियो ।
अर्जुन वोर्डिङ्ग स्कुलवाट २०६६ सालको एसएलसी परीक्षामा ५१ जना विद्यार्थीहरु मध्ये १८ जना विशिष्ट श्रेणी ३१ जना प्रथम श्रेणी र दुई जना द्धितीय श्रेणीमा गरी शत प्रतिशत उत्तीर्ण भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग