Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हावाहुरीले मकैवाली विनास

Published on 2:48:00 PM //

सीता भण्डारी
गएराती परेको अविरल वर्षा सँगै आएको हावाहुरीले गुल्मीको सदरमुकाम तमघास सहित विभिन्न गाविसका मकैवाली भाँचीदिँदा कृषकहरु चिन्तित बनेका छन । जिल्लाका एक दर्जन गाविस सहित सदरमुकाम तमघासका आसपास अर्घाखाँची जिल्लाका गाविसहरुमा धानचर र झण्डै पोस्याउन लागिसकेको मकैवाली हावाहुरीले ढालेपछि कृषकहरु चिन्तित बनेका हुन ।
यहाको मुख्य वाली भन्नु नै मकैवाली यसरी विनास हुदा यस वर्षअनिकालको सामना गर्नु पर्ने कृषकहरुले गुनासो गरेका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग