Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लुटपाट भएकोमा प्रहरीबाट अनुसन्धान

Published on 2:41:00 PM //

गुल्मी जिल्ला भुर्तुङ –४ घर भएका २२ बर्षीय कृष्ण नेपालीको नगद ३८ हजार रुपैयाँ लुटपाट भएको छ ।
उनलाई असार ३१ गते साँझ काठमाडौँ महानगरपालिका नयाँ वसपार्कको पुर्वी गेटमा अपरिचित व्यक्तिहरुले लठ्याउने औषधी मिसाएको फ्रुटी खान दिएर उक्त नगद लुटपाट गरेको बताइएको छ । उनलाई उपचारको लागि काठमाडौँ मोडेल अस्पतालमा लगिएको छ । फरार लुटेराहरुको स्थानीय प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग