Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

करेन्ट लागेर एकजनाको मृत्यु

Published on 3:50:00 PM //

अस्लेवा गाविसमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

लत्रिएको बिजुलीको तारबाट करेन्ट लागी अस्लेवा गाविस वडा नं ४ निवासी ६७ वर्षीया शिवकला पाण्डेको मृत्यु भएको हो । बारीमा घाँस काट्न गएको बेला खेतको आलीमा रहेको बिजुलीको पोलमा तारले छोएपछि करेन्ट लागी उनको घटनास्थलमै मृत्यु भएको स्थानीय गोपाल पाण्डेले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग