Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अवरुद्ध सडक सुचारु

Published on 2:43:00 PM //

पी.एम.मगर

गत तीनदेखि अवरुद्ध वनेको गुल्मीको चोयँगा, हुँगा, सिस्ने मोटरवाटो सडक आजदेखि सुचारु भएको छ ।


अविरल वर्षाका कारण पल्लीकोट गाविसको ठुलापधेरामा पहिरो खस्दा सो सडक खण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण यातायात सवारी साधनहरु चल्न नसक्दा पल्लीकोट, हुँगा, चोरकाटे लगायतका क्षेत्रका जनता निक्केै समस्यामा परेका थिए । आज रातीदेखि नै डोजर प्रयोग गरेर पहिरो हटाएपछि यातायात सुचारु भएको गुल्मीको विरवासवाट न्यूटन वरालीले जानकारी दिनुभएको छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग