Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्-८ को नतिजा

Published on 5:32:00 AM //

गुल्मीन्युज डट कममा लौ चिन्नुस्-८ अन्तर्गत राखिएको तस्बिर बडागाँउ गाविस वडा नं १ स्थित दोभान तिलुवाको हो ।
छल्दिखोला र बडिगाड खोलाको संगमस्थल रहेको उक्त गाउँमा कुमाल जातिहरुको बसोबास रहेको हुँदा यो ठाँउलाई कुमाल गाउँको नामले पनि चिन्ने गरिन्छ । तस्बिर चिनेर पहिलो सही जवाफ पठाउनुहुने डिल्लिराज गैरेज्यूलाई हार्दिक बधाई । साथै सही जवाफ पठाउनुहुने अन्य मित्रहरु कृष्ण, लक्ष्मण, नारायण भण्डारी, शंकर भण्डारी, नारायण चालिसे, हिरा कार्की, गोपाल बहादुर राना, सञ्जय अधिकारी, घनश्याम गौतम, पर्शुराम खराल, बुद्ध बहादुर राना, मोतिलाल राना मगर, प्रकाश सापकोटा, दुर्गा खरेल, महेन्द्र जीसी, अर्जुन प्रसाद खनाल, गोकर्णराज अर्याल, निरज थापा, घनश्यम, जनक अर्याल, केशब राज खरेल, गिरी जिसी, भिम खनाल, कृष्ण प्रसाद अर्याल, रश्मी के।सी, गोपाल खरेल, प्रेम सापकोटा, छबी, भिम खरेल, दधिराम खराल, कुलमणी, चेत नारायण अर्याल, भागबत ज्ञवाली, जीबन खनाललाई पनि धेरै धेरै धन्यवाद । त्यसै गरी तस्बिर उपलब्ध गराइदिनुभएकोमा शंकर भण्डारी ज्यू प्रती पनि हार्दिक आभार ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग