Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्बेनीमा मोबाइल टावर

Published on 7:54:00 PM //

जिल्लाको दुर्गम गाविस अर्बेनीमा नेपाल टेलिकमले नमस्ते मोबाइलको टावर निर्माण सुरु गरेको छ ।
अर्बेनीमा टावर निर्माण भएपछि त्यस क्षेत्रका हर्मिचौर, पूर्तिघाट, खड्गकोट, जयखानीलगायतका गाविसका बासिन्दाले सञ्चार सुविधा उपभोग गर्न पाउने छन् । अहिलेसम्म त्यस क्षेत्रका बासिन्दा सञ्चारबाट वञ्चित छन् । टावरले पर्वत र स्याङ्जाका उपभोक्तालाई समेत सहयोग पुग्ने टेलिकमले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग