Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लाखे महोत्सब सम्पन्न (फोटो फिचर)

Published on 11:07:00 AM //

गुल्मीको तम्घासमा कृष्ण जन्माष्टमीको अबसरमा विहिवार तम्घास नेवाः खलले लाखे नाच संरक्षणका लागि लाखे महोत्सव सम्पन्न गर्‍यो ।
मान्छे सिंगारेर राक्षसको रुपमा तयार गरिने लाखे नाच तम्घासमा धेरै वर्ष पछि प्रस्तुत भएको हो । लाखे नाच हेर्न गाउँ-गाउँबाट हजारौं सर्वसाधरणको ओइरो लागेको थियो ।
तस्बिर: घनश्याम गौतम

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग