Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खुल्ला तीज गीत सम्पन्न (फोटो फिचर)

Published on 1:27:00 PM //

नेपाली हिन्दू महिलाहरुको महान चाड हरीतालिका तीजको अवसर पारेर स्वर्णिम सन्ध्या युवा क्लब, रुपाकोटद्वारा आयोजित खुल्ला तीज गीत प्रतियोगिता कृष्ण जन्माष्टमिको दिन सम्पन्न भएको छ ।
रुपाकोट सोतामा सम्पन्न कार्यक्रममा राधिका हमाल लगायत थुप्रै राष्ट्रिय तथा स्थानिय कलाकारहरुले गीत संगीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आतिथ्यता तथा प्रहरी नायब उपरिक्षाक पदम बहादुर सुबेदिको बिशेष आथित्यतामा सम्पन्न भएको थियो । बिभिन्न समुहहरु बिच भएको प्रतियोगितमा पोलारिस बोर्डिङ स्कुल मजुवाले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने उदय उच्च माबी शान्तिपुर र जय हिमालयन युवा क्लब, बलिथुमले क्रमश द्वितिय र त्रीतिय स्थान हासिल गरेका थिए ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग