Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नदीमा हाम फालेर वेपत्ता

Published on 12:56:00 PM //

 ठुलोलुम्पेक–२ बस्ने ३५ वर्षीय हाकिमबहादुर बरामु रिडी नदीको पुलबाट हाम फालेर बेपत्ता भएका छन् । बुटवलबाट रुद्रबेणीतर्फ जांदै गरेको ना.४ ख ५६७ नम्बरको बसमा चढी गएका उनी रिडी बसपार्कमा बस रोकेको अबस्थामा अचानक दौडेर गई सो नदीमा हाम फालेको बताइएको छ । निजको मानसिक अबस्था ठिक नभएको भत्रे बुझिएको छ । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग