Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समयमै उपचार नपाउँदा एक सुत्केरीको मृत्यु

Published on 12:49:00 AM //

भरत पाण्डेय
उच्च रक्तचापवाट पीडित वनेकि एक सुत्केरी महिलाको आज समयमै उपचारको अभावमा मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी घमिर गाउँ विकास समिति आठ स्थित ३५ वर्षीय पुतली विश्वकर्मा रहनुभएको छ । गए राती अपरान्ह १२ वजेको समयमा एक छोरा जन्मे पछि लगातार रक्तश्राव भाएका कारण उनको मृत्यु भएको स्थानीय चन्द्रमा लम्सालले जानकारी दिनु भएको छ । रक्तश्राव वढी भएपछि स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि थप उपचारको लागि स्मारजस्थल तर्फ ल्याउदै गरेको अवस्थामा मंगलवार दिउँसो उनको मृत्यू भएको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग