Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झुण्डिएर मृत्यु भएकोमा प्रहरीबाट अनुसन्धान

Published on 5:18:00 AM //

पौदी अमराई–७ बस्ने २९ वर्षीया गोमा थापाको झुण्डिएर मृत्यु भएको छ ।
उनलाई हिजो दिउसो साढे १२ बजे उनकै घरको दलिनमा झुण्डी आत्महत्या गरेको अवस्थामा फेला पारिएको थियो । यस सम्बन्धमा प्रहरीले कानुनी प्रकृया पुरा गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग