Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मोवाईलमा नेटवर्कको समस्या

Published on 1:12:00 AM //

 गगनशिला खड्का दशैँको समयमा गुल्मी जिल्लाका विभीन्न गाउँहरुमा मोवाईल फोनमा नेटवर्कको समस्या देखिएको छ ।
नेपाल टेलिकमको नमस्ते तथा स्काई मोवाईलमा नेटवर्कको समस्या देखिएको हो । ती मोवाईलहरुमा फोन नलाग्ने लागेपनि प्रष्ट कुरा नसुनिने र विचमै काटीने समस्या देखिएको मोवाईल उपभोक्ताहरुले गुनासो गरेका छन् ।
आज सम्म बाहिर जिल्लामै प्रयोग गरीरहेका मोवाईल प्रयोग कर्ताहरु
गाउृँमा आएको कारण टावरको क्षमता भन्दा बढी मोवाईल भएपछि यो
समस्या आएको हुन सक्ने नेपाल टेलिकम गुल्मीका प्रमुख रामशरण महर्जनले
बताउनुभयो । लामो समयसम्म टाढा टाढा बसेका आफन्त र साथीसंगीहरु
संग मोवाईलमा सम्पर्क गर्न मोवाईल समस्या भएको उपभोक्ता हरुको
गुनासो छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग