Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

२ मोटरसाईकल तोड्फोड्

Published on 4:10:00 PM //

पी.एम.मगर
गुल्मीको विरवास वजारमा युवाहरुको एक समुहले शुक्रवार राती दुईवटा मोटरसाईकलमाथि तोडफोड गरेका छन् ।
विरवास गाविस वार्ड नं. ८ विरवास वजारमा ती समुहले गाडीहरु रोक्ने, धम्क्याउने गर्नुका साथै २  मोटरसाईकलको तोड्फोड् गरेका हुन् । उनीहरुले गोपाल कार्कीको लु ७ प ९०९४ र राजेन्द्र अधिकारीको लु ६ प ४४५ नं. को मोटरसाईकल तोड्फोड् गरेका छन् । तोड्फोड् गर्ने क्रममा दुई पक्षवीच केही समय झडप समेत भएको थियो । विरवास गाविस वार्ड नं. ९ जिमीका स्थानीय युवाहरुले मदिरा सेवन गरी तोड्फोड् गरेको न्यूटन वरालीले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग