Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भिरबाट लडेर घाईते

Published on 6:19:00 PM //

 गगनशिला खड्का
गुल्मीको बलिथुम ७ निवासी ५० वर्षिया गौमति सनारी घासकाट्ने क्रममा भिरबाट लडेर घाईते भएकी छन् ।
अनुहार र शरीरका विभीन्न भागमा चोट लागेर घाईते थापालाई अहिले थप उपचारको लागी पाल्पाको मिसन अस्पत्ताल लगीएको छ । हिजो घरबाट घासकाट्नका लागी नाम्से खरबारीमा जानुभएकी सनारी बेलुकिसम्म पनि घर मा नफर्केपछि खोजतलासको क्रममा विहीबार मात्र घाईते अबस्थामा भेटाईएको स्थानिय गँगु कुँवरले बताए । सनारी भिरबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग