Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आफ्नै कुरा

Published on 4:47:00 AM //

आदर्णीय पाठक मित्रहरु । 
दशैँ कस्तो भयो ? गज्जबैसँग मनाउनुभयो होला नि हैन ? आफ्नै ब्यस्तताले गर्दा धेरै समयदेखी गुल्मी संपर्क सन्जालको लागि आएका तपाईंकै संपर्क ठेगानाहरु अप्डेट गर्न भ्याइरहेको छैन । आज भने केही मित्रहरुको संपर्क ठेगाना थपेको छु, हेर्न नभुल्नुहोला । गुल्मीन्युजलाई प्राप्त भाईसकेका अन्य थुप्रै मित्रहरुको जानकारी पनि बिस्तारै थप्दै जानेछु । त्यसैगरी कोही मित्रको जानकारीमा त्रुटी भएमा आफ्नो सिरियल नम्बर सहित ईमेल गर्नुहोला , सच्याइनेछ । गुल्मी संपर्क सन्जालमा रहेका सम्पूर्ण गुल्मेलिहरुको ठेगाना, हालको ठेगाना, संपर्क नम्बर र ईमेल ठेगाना हेर्न यहाँ क्लिक गर्नुस् । तपाईं पनि आफ्नो संपर्क ठेगाना संसारभर छरिएर रहेका गुल्मेलिमाझ बाँड्न चहानुहुन्छ भने info@gulminews.com मा आफ्नो ठेगानाहरु पठाउन सक्नुहुनेछ । 

-सन्जु काउछा मगर 
गुल्मीन्युज डट कम 

1 comment

  1. Name: Bimal Kumar Sunar
    Adrass: NAYAGAU 4 BHURTUNG GULMI
    EMAIL: vipan.kumar1990@yahoo.com

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग