Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बत्ती बलेपछि स्थानीय बसीन्दा हर्षित

Published on 12:16:00 PM //

गगनशिला खड्का
झिलीमिली र उज्यालोको पर्ब  हिन्दुहरुको दोश्रो महान चाड तिहारको संघारमा  गुल्मीको रिमुवा गाविसमा विजुली बत्ती बलेपछि त्यस क्षेत्रका जनता हर्षित बेनेका छन ।
 रिमुवा सामुदायिक विधुतीकरण उपभोतmा समुहको पहलमा दोश्रो चरणको विधुतीकरण योजना निर्माण सम्पन्न भएपछि  रिमुवा गाविसका  एक सय ५० घरधुरी लाभान्वीत भएका छन ।नेपाल विधुत प्राधिकरण गुल्मी शाखाका प्रमुख विनोद प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विधुत निर्माणका लागी स्थानीय जनताको २० प्रतिशत लगानी र नेपाल सरकारको ८० प्रतिशत लगानी गरी जम्मा ४० लाखको लगानीमा उतm योजना सम्पन्न भएको हो । प्रति घरपरिवार ३ हजारका दरले रकम संकलन गरी ठुलो मेहनत र तपस्या पछि बल्ल तिहारमा विजुली बत्ती बाल्न पाउँदा रिमुवा गाविसका जनाताको मुहारमा खुसी छाएको रिमुवा गाविस सामुदियीक विधुतीकरण योजनाका अध्यक्ष बेद बहादुर दर्लामीले बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग