Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कार्कीको घरमा चोरी

Published on 4:05:00 PM //

गुल्मी जिल्लाको ग्वाघा गा.वि.स. वार्ड नं ८ मा बस्ने पूर्ण बहादुर कार्कीको घरमा चोरी भएको छ । ४, ५ को सङ्ख्यामा गएका लुटेराहरुले उनको घरबाट धनमाल तथा लत्ताकपडा लुटेर लगेको जनाईएको छ ।
लुटेराहरुले ३ तोला सुन र २५ हजार नगद लुटेका छन् । प्रहरीले लुटेराको खोजी भईरहेको जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग