Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्-१० को नतिजा

Published on 4:57:00 PM //

गुल्मी न्युजमा लौ चिन्नुस्- १० अन्तर्गत राखिएको तस्बिर गुल्मी जिल्लाको जोहाङ गाविसको वडा नं १ र जुनियाँ गाविसको वडा नं ९ मा रहेको चोरकाटे बजारको हो । हाल यो ठाउँलाई परमानन्द नगरको नामले पनि चिनिन्छ । फोटोमा देखिएको दुइवटा बाटो मध्य तलको तेर्सो बाटो बडिघाट खोलाको तिरैतिर मजुवा, वामी हुँदै बाग्लुङको बुर्तिबाङ जान्छ भने माथिको ठाडो बाटो रुपाकोट, शान्तिपुर हुँदै बाग्लुङको बरेङ अनी गुल्मीको ग्वाघा लगायतका ठाउँमा जान्छ । जम्मा ७६ जनाले जवाफ पठाउनुभएकोमा लगभग सबै जनाले सही अनुमान लगाउनुभएको थियो । सबैभन्दा पहिला सही जवाफ पठाउनुहुने मित्र नारायण भण्डारी ज्यूलाई हार्दिक बधाई । सही जवाफ मिलाउनुहुने अन्य मित्रहरु
शंकर भण्डारी, अर्जुन पन्थ, यदुनाथ ज्ञवाली, नारायण चालिसे, लोकनाथ शर्मा, गणेश भण्डारी, खिम खासु, जनक अर्याल, मुरारी भन्डारी, गिरी जिसी, राजु गौतम, बिनोद, पिताम्बर भुषाल, सुर्य गौतम, धुर्ब, अर्जुन भण्डारी, टेक पुन, दधी भण्डारी, कृष्ण भण्डारी, डिल्लिराज गैरे, कृष्ण प्रशाद अर्याल, नारायण, सुदिन श्रेष्ठ, प्रेम सापकोटा, तारा प्रशाद गुरुङ, खुम बहादुर गाहा, सुरज र तुलसी खरेल, नारायण खरेल, रामु भण्डारी, लाल राना, इन्दिरा पौडेल (पन्थी), मोतिराम ढकाल, बिष्णु ज्ञवाली, बिष्णु भट्टराई, मणी, प्रकाश, हरी प्रशाद न्यौपाने, हिरा कार्की, अमृत, गुल्मेली कान्छी, घनश्याम ज्ञवाली, कमल थापा, कमल के।सी, पोमराज अर्याल, लक्ष्मण खरेल, संघर्ष, कुशुम भण्डारी, कमल प्रशाद चुके, सागर के।सी, हरिस, गोपाल कुँवर, यज्ञ खरेल, लक्ष्मण अर्याल, कुल बहदुर कार्की, रेशम, माधव भण्डारी, मनिराम गौतम, शेर बहादुर कार्की, डिल्लिराज अर्याल, नारायण के.सी, गीतु, फटिक थापा (पुर्व सांसद), ज्ञानु भण्डारी, सविन के.सी, उमेश अर्याल, अर्जुन कुमार गैरे लगायत सबैलाई धेरै धेरै धन्यवाद । त्यसैगरी तस्बिर उपलब्ध गराइदिनुहुने मुकुन्द भण्डारी ज्यू प्रती पनि हार्दिक आभार प्रकट गर्दछु ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग