Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गोठमा आगालागी

Published on 3:00:00 AM //

 जोहाङ ५ खैरेनीका लक्ष्मण भण्डारीको गोठमा बुधबार आगलागी हुँदा काठ र पराल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार दिउँसो कोही नभएका बेला गोठमा आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको पराल र गोठमा राखिएका एक ट्रयाक्टर सालका काठ जलेकाले क्षति बढी भएको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रण गरिएको थियो । क्षतिको विवरण संकलन भइरहेको जोहाङ खैरेनीका प्रहरी नायव निरीक्षक रामबहादुर बानियाँले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग