Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायीक वनमा भिषण आगलागि १४ घर जोखिममा

Published on 6:43:00 PM //

 गुल्मी जिल्लाको मर्भुङ्ग गाविसको टप समुदायीक वनमा आगोलागि हुँदा त्यस क्षॆत्रमा १४ घर परिवारहरु उच्च जोखिममा परेका छन् ।
विहिवार दिउसोदेखि अज्ञात व्यक्तिलेद्वारा लगाईएको उक्त आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन् । आगो निभाउनकालागि स्थानीय वासीहरुले पहल गरेपनि आगो नियन्त्ररण गर्न नसकिएको स्थानीय राजेन्द्र पन्थिले जानकारी दिएका छन् । आगो वढ्दै गएपछि उक्त सामुदायीक वन नजिकै रहेका घरहरु जोखिममा परेका हुन् ।

Tags:

1 comment

  1. yesari aago lagaune manchhe lai uchit karbai hunu parchha ra jangal rekh dekh garna ko lagi banpale ko pani bebastha garnu parchha jasto malai lagchha

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग