Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिस्तानको अधिवेशन हुने

Published on 7:35:00 AM //

 पी.एम.मगर
उच्च माध्यमिक विद्यालय एसोशियसन हिस्तान गुल्मीको भेला सम्पन्न भएको छ । भेलाले हिस्तान गुल्मीको दोस्रो जिल्ला अधिवेशन यही माघ १६ गते गर्ने निर्णय गरेको छ ।
जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि खुमानन्द घिमिरेको अध्यक्षतामा १४ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ भने विभिन्न उपसमिति समेत गठन गरिएको छ । उपसमितिहरुमा शालिकराम थापाको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार उपसमिति, डोर विक्रम श्रीसको संयो जकत्वमा ५ सदस्यीय आर्थिक संकलन उपसमिति, राजेन्द्र राउतको संयोजकत्वमा ५ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति लगायत गठन गरिएको छ । भेला के एन घिमिरेको अध्यक्षता तथा युवराज अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग