Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कक्षा ११ को परीक्षाफल प्रकाशित

Published on 6:18:00 PM //

 शिबलाल सुबेदी 
उच्च माध्यमिक शिक्षा परिषद्ल अन्तर्गत कक्षा ११ को परीक्षाफल आज साँझ प्रकाशित भएको छ ।
उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालयका अनुसार नियमिततर्फ ३९ प्रतिशत र आंशिकतर्फ ३८ प्रतिशत उत्तिर्ण भएका छन् । परीक्षामा देशभरीका चार लाख ३२ हजार दुई सय परीक्षार्थीले सहभागी थिए । ५००१ मा एस एम एस गरेर  तथा १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग