Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिकल्प लोडसेडिङको

Published on 5:46:00 AM //


लोडसेडिङको बिकल्प: गुल्मीको सदरमुकाम तम्घाससंगै जोडिएको अर्खले–८ र ९ भादगाउँमा  भारतीय राजदुतावासले १२ वर्ष अगाडी निःशुल्क उपलब्ध गराएका सोलार घरैपिच्छे । पुर्व भारतीय आर्मी र उनका परिवारमा विद्युत असुविधा भएको भन्दै दुतावासले दुई वार्डका ३ सय परिवारलाई प्रति परिवारलाई ७५ हजार मुल्यको ७५ वाटको सोलार बिजुली उपलब्ध गराएको थियो । शहरमा लोडसेडिङ्ग दैनिक १२ घण्टा भएपनि भाडगाउँका ३ सय घर परिवारलाई कुनै चिन्ता छैन् । निरन्तर प्रयोग गर्दा धेरैको ब्याट्रि कमजोर हुँदै गएपछि दुताबासले यस वर्ष फेरी १६ हजार मुल्य पर्ने ३ सय ब्याट्रि निःशुल्क उपलब्ध गराउने भएको छ । 
तस्बिर: घनश्याम गौतम

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग