Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चार दिनदेखि वेपत्ता ब्याक्ति मृत फेला

Published on 1:22:00 PM //

सीता भण्डारी,
चार दिनदेखि वेपत्ता वनेका गुल्मीको एक ब्याक्तिको आज घर नजिकैको जंगलमा शव भेटीएको छ ।
माघ ११ गते विहान १० वजे देखि घरवाट वेपत्ता भएका दोहोली गाविस वडा नं. ८ खुँव निवासी ५१ वर्षीय होमवहादुर वस्नेतको घर नजिकैको जंगलमा झुण्डीएको अवस्थामा शव फेलापरेको ईस्मा प्रहरीचौकिका सहायक प्रहरी निरीक्षक रेशमवहादुर श्रेष्ठले जानकारी दिनुभयो । शव अहिले पोष्टमाटमकालागि सदरमुकाम तम्घास ल्याईएको प्रहरीले जनाएको छ । घटना के र कसरी भयो भन्ने वारे थाहा नभ्एको र अनुसन्धान भर्इृरहेको प्रहरीले जानाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग