Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अंग खस्ने रोगवाट महिला पीडित

Published on 7:41:00 PM //

पी.एम.मगर
अर्घाखाँची जिल्लाको ग्रामिण क्षेत्रका अधिकांश महिलाहरु अंग खस्ने रोगवाट पीडित भएका छन् ।
आर्थिक विपन्नता, अन्धविश्वास, अज्ञानता र कु-सँस्कारका कारण ग्रामिण क्षेत्रका महिलाहरु पाठेघर अंग खस्ने रोगवाट पीडित वनेका हुन् । पाठेघर खसेका महिलाहरु मध्ये अधिकांश महिलाहरु गरिव तथा विपन्न परिवारका छन् । सुत्केरी भएको समयमा आरामा नगर्ने, पोषण युक्त खानेकुरा नखाने, गर्हौँ भारी वोक्ने, कम उमेरमै गर्भवती हुने र सरसफाईमा ध्यान नदिँदा यो रोग लाग्ने चिकित्सकहरु वताउछन् । संवन्धित निकायले ग्रामिण क्षेत्रका महिलाहरुलाई सचेत पार्नुका साथै निशुल्क अप्रेशन सञ्चालन गर्नुपर्ने स्थानीयवासी वताउछन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग