Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भवन छैन, खुल्ला चौरमा पढाई

Published on 5:50:00 PM //
















अलपत्र विद्यालय: विद्यालय भवन अभावमा खेल मैदानमा बसेर पढ्दै गुल्मीको पिपलधारा गाविसमा रहेको गणेश माध्यामिक विद्यालयका विद्यार्थीहरु।
विद्यालय भवन निर्माणका लागि शान्ति मन्त्रालयबाट २१ लाख रकम उपलब्ध भएपनि अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि पछाडी देखिने विद्यालयको निर्माणाधिन भवन २ वर्ष देखि अलपत्र छ । भवन अभावमा ३ सय विद्यार्थी मैदानमै बसेर पढ्न बाध्य छन् । तस्बिर: घनश्याम गौतम

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग