Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारिता तालिम सम्पन्न

Published on 5:53:00 PM //

 गुल्मी जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको संस्था युथ मोटिभेट ट्रेनिङ्ग इन्ष्टिच्युट अफ नेपालको आयोजनामा सञ्चालन भएको एक हप्ते रेडियो पत्रकारिता तथा उद्घोषण तालिम एक कार्यक्रमका बीच समापन भयो ।
 संस्थाका अध्यक्ष जिडी जोन्स रियाजको सभापतित्व र पत्रकार महासंघ गुल्मीका सभापति जर्नादन घिमिरेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक घनश्याम गौतमले आफू तालिमबाट सिकेका कुराहरूलाई व्यवहारमा उर्तान सहभागीहरूलाई सुझाव दिएका थिए ।

 संस्थाका कोषाध्यक्ष बसन्त खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सदस्य गंगाराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग