Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बस पुगेपछि स्थानियबासी हर्षित

Published on 7:41:00 PM //

टोपलाल अर्याल 
आफ्नै घरमा सवारी साधन आउने सपनामा समेत नदेखेका गुल्मीको विकट गाविस हाडहाडे सोमरभोमरको मगर बस्तीमा आज बस पुगेपछि त्यँहाका मगर समुदायले धुमधामका साथ नाचगान गरेर रमाईलो गरेका छन् ।

अर्घाखाँची र प्युठान जिल्लासंग सिमाना जोडिएको सदरमुकामबाट धेरै टाढाको ठाउँमा पश्मिाञ्चल बस व्यवसायिक समितीले आज लु १ ख ६२२३ नम्बरको बस लगे पछि मगर समुदायले पञ्चेबाजाको साथमा अविरजात्रा गर्नुको साथै चालक, सहचालक र तम्घासबाट पुगेका अतिथीलाई फुलमालाले स्वागत गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग