Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँकै युवाले बृद्ध कुटे

Published on 6:46:00 PM //

शिबलाल सुबेदी
गुल्मीको हुगाँ गाविसमा एक युवाले बृद्धलाई कुटपिट गरेका छन । हुगाँ गाविस वार्ड नम्बर ५ का अशोक भण्डारीले सोही स्थानकै ६० बर्षिय कुलानन्द खराललाई कुटपिट गरेको बताइएको छ ।
घाईते कुलानन्दको स्थानीय मेडिकलमा उपचार गरिएको र उहाँको अवस्था सामान्य रहेको छ । जग्गाको बिषयमा सामान्य भनाभन हुदाँ उक्त घटना घटेको स्थानीयवासी शौगात सागर भण्डारीले बताएका छन ।  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग