Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बसको ठक्करबाट घाइते

Published on 11:50:00 AM //

सीता भण्डारी

सदरमुकाम तम्घास स्थित पुतली बजारमा बसले एक महिलालाई ठक्कर दिँदा गंभिर घाइते भएकी छिन् ।
सिमलटारीबाट बुटवलका लागि छुटेको लु १ ख ४७३८ नं को बसले तम्घास पुतलीबजारमा बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा मर्भुङ्ग गाविस ५ निवासी ५५ वर्षीय मञ्जु विक गंभिर घाइते भएकी हुन । घाइते विकलाई जिल्ला अस्पताल तम्घासमा सामान्य उपचार पछि थप उपचारकालागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा रिफर गरिएको जिल्ला अस्पताल तम्घासले जानकारी गराएको छ भने बसलाई प्रहरी नियन्त्रणमा लिई कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग