Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अक्षयकोष स्थापना

Published on 10:12:00 PM //

कांग्रेस नेता फणिन्द्र भण्डारीको परिवारले उनको स्मृतिमा ‘फणिन्द्र स्मृति प्रतिष्ठान’ गठन गरेको छ । प्रतिष्ठानको कोषमा शुरुमा ५ लाख मुल्यको अक्षयकोषको स्थापना गरिदिएको नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं फणिन्द्रका दाजु चन्द्र भण्डारीले जानकारी दिए ।
कोषबाट प्राप्त हुने ब्याजबाट शिक्षा, पत्रकारिता, गरिब, विपन्न लगायतका क्षेत्रमा सहयोग पुर्याउने उनले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग