Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाउस वायरिङ्ग तालिम शुरु

Published on 7:00:00 PM //

विष्णु पौडेल
ग्रामिण उत्पीडीत समुदाय उत्थान केन्द्र गुल्मीको आयोजना तथा जिल्ला विकास समिती र जिल्ला उर्जा तथा वाताबरण शाखा गुल्मीको आर्थित र प्राबिधीक सहयोगमा पुर्कोटदह गाविसमा हाउस वायरिङ्ग तालिम आजबाट शुरु भएको छ ।

५ दिन सम्म चल्ले उक्त तालिमको उर्जा विकास अधिकृत चिरञ्जीवी भट्टराईले उद्घाटन गर्नुभएको थियो । समुदाय परिचालक बाबुराम पन्थीले उदेश्य माथि प्रकास पानु भएको तालिमा तालिम अवधिभर रेसुङ्गा सोलार एण्ड इलेक्टोनिक्स गुल्मीका प्राबिधीकद्धय चुरामणि भण्डारी र सुमन जी.सीले सहजीकरण गर्ने बताइएको छ । २९ जना सहभागीहरु रहेको कार्यक्रमको समुदाय परचालिका सयोजक जानकी ज्ञवालीले स्वागत तथा सञ्चालन गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग