Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा आज २३ जना परीक्षार्थीहरु निष्कासित

Published on 4:25:00 PM //

निष्कासित हुनेको सङ्ख्या ८६ पुग्यो
टोपलाल अर्याल 
प्रवेशिका परिक्षा एस.एल.सी को आज चौथो दिन विद्यार्थीहरुले सामाजिक बिषयको परिक्षा दिएका छन् । यता गुल्मीमा २३ जना परीक्षार्थीहरु आजको परिक्षाबाट निष्कासित भएको जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।
यसरी आज परिक्षार्थीहरु निष्कासित हुने केन्द्रहरुमा, शान्तिपुर परिक्षाकेन्दबाट ५ जना, बिरवास परिक्षाकेन्द्रबाट १ जना, दोहोली परिक्षाकेन्द्रबाट २ जना, अर्जे परिक्षाकेन्द्रबाट २ जना, सिमलटारी परिक्षाकेन्द्रबाट ५ जना, पौदीअमराई परिक्षाकेन्द्रबाट ३ जना, रुन्खादह परिक्षाकेन्द्रबाट १ जना, वामी परिक्षाकेन्द्रबाट १ जना, पुर्कोट परिक्षाकेन्द्रबाट १ जना, मानकोट परिक्षाकेन्द्रबाट १ जना र भुर्तुङ परिक्षाकेन्द्रबाट १ जना रहेको जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जानकारी दिनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग