Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार संकलनमा गएका पत्रकार माथी दुर्ब्यवहार

Published on 8:54:00 PM //

 प्रतिक्षा शर्मा
आज भएको एस एल सी परीक्षाको समाचार संकलनमा गएका पत्रकारहरुलाई बाग्लुङ जिल्लाको खरबाङमा रहेको  त्रिभुवन माबि  केन्द्रबाट बाहिर निकालिएको छ ।
 समाचार संकलनका लागि गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेडियो गुल्मीका प्रतिनिधि पशुपती आचार्य र रेडियो रेसुङ्गाका प्रतिनिधि कौरब केसीलाई केन्द्रमा बस्न तथा समाचार  संकलनमा बाधा उत्पन्न गरिएको पत्रकार पशुपति आचार्यले  जानकारी दिनुभएको छ । समाचार संकलनमा केन्द्राध्यक्ष अनुमति लिएको तर परिक्षा हलमा खटिएका कर्मचारीले आफुलाई रोक लगाएको समेत बताउनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग