Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपरिचित समुहले विद्यालयमा तोडफोड

Published on 3:27:00 PM //

विष्णु पौडेल
निन्युखर्क माध्यामिक बिद्यालय हाडहाडे गुल्मीमा गएराति अपरिचीत एक समुहले तोडफोड गरि बिद्यायका सामानहरु चोरि गरेको छ । बिद्यालयमा रहेका सामाग्रीहरु माईक्रोफोन, भलिबल, बिद्यालयका १५ ओटा कोठाको साचोँ रहेको साचोँको छल्ला लगाएत गरि ६ हजार वरावरको क्षति भएको बिद्यालयका प्रधानाध्यापक तुल्सिराम काउछाले बताउनुभयो । घटनाको अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पुर्कोटदहले जनाएको छ । लाई उदिृत गदै सहयोगि कृष्ण बिष्टले जानकारी दिनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग