Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शिक्षकहको पेशागत विकास सम्बन्धी तालिम शुरु

Published on 3:45:00 PM //

सञ्जु थापा 
भनभने स्रोत केन्द्र अन्तर्गतका प्रा.वि. र नि.मा.वि. स्तरीय शिक्षकहको पेशागत विकास सम्बन्धी ३ दिने तालिम आजदेखि दिपक माध्यमिक विद्यालय भनभनेमा शुरु भएको छ ।
शिक्षकहरुको पेशागत दक्षता वृद्धि, विद्यालयको शैक्षिक सुधार लगायतका उद्धेश्य राखी संञ्चालित तालिममा प्रा.वि. र नि.मा.वि.का गरी ८० जना शिक्षकशिक्षिकाको सहभागिता रहेको छ । तालिमको अर्जुन अर्याल, तारा बहादुर राउत, राजन केसी र गिरीप्रसाद भट्टराई लगायतले सहजिकरण गर्नुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग