Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१ महिना देखी अँध्यारोमा

Published on 12:54:00 PM //


सञ्जु थापा  
Sketch: Republica Daily
विरबास गाविस अन्तर्गतका बाख्रे र अम्लेखर्क गाउँका स्थानीय बासिन्दाहरु विगत १ महिनादेखि विद्युत सेवा उपल्ब्ध नभएकाले अन्धकारमा बस्न बाध्य भएका छन । बाख्रेमा रहेको ट्रान्सफर्मरमा चट्याङले हानेपछि अवरुद्ध भएको विद्युत सेवा मर्मत कार्य भईरहेकोले सेवा सुचारु हुन सकेको छैन । गाउँमा विद्युत सेवा सुचारु नहुँदा त्यस क्षेत्रका बासिन्दाहरु मोवाईल चार्ज गर्न समेत टाढा टाढा धाउनु परेको छ । विद्युत सेवा अवरुद्ध भएपछि बाख्रेमा रहेको दुध संकलन केन्द्रं समेत बन्द हुने अवस्थामा पुगेको जनाईएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग