Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पेन्शन थाप्ने पालो कुर्दै गर्दा मृत्‍यु

Published on 3:37:00 AM //

तम्घास स्थित भारतीय पेन्शन क्याम्पमा पेन्शन थाप्ने पालो कुर्दै गर्दा एक वृद्धाको मृत्‍यु भएको छ । शान्तिपुर-७ कि सुन्तली कुँवरको जिल्ला सैनिक क्याम्पमा शुक्रबार मृत्‍यु भएको हो । कुँवर आफ्ना छोरा धन बहादुरको साथमा पेन्शन बुझ्न तम्घास आएकी थिईन । पुरानो रोगको कारणले उनको मृत्‍यु भएको हुनसक्ने जिल्ला प्रहरी, गुल्मीले आशंका गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग